Posted by: Rahuldai May 7, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
कुमल्वा, अर्को हुलाकि को गाममा दरो मुक्का बजारे छौ। ठिक गर्‍यौ। तै पनि त्यस्ताहरुको मुख न लाग्नु बेश, हुलाकी न ठहर्‍यो, राम्रो न राम्रो समझ भएको थोरै न हो, नत्र अफिसर हुन्थ्यो। ७ फेल भएर त हुलाकी भए। त्यस्ताले अन्त सन्त भन्यो भनेर चित्त न दुखा बाबै। पित्त फाटे पो ओखति छ, चित्त फाटे ओखतिले छुंदैन।
Read Full Discussion Thread for this article