Posted by: Rahuldai May 7, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
ठुली के भएको त्यस्तो एलर्जी? के ले भएको? पोलेनग्रेन् एलर्जी हो? आराम गर, ओखति खाउ। चौतारिको डाकटर्नी साहिबा बेपत्ता? नेपाली गाउंको स्वास्थ चौकी, के बस्थिन? चाँडो बिसेख होउन्, गेट् वेल् सून् भन्छन् क्या र औरेजीमा।
Read Full Discussion Thread for this article