Posted by: uptowngal May 7, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
बिर्खे दाइके हो कुम्ले बिजुलि चोरेर हजुरलाइ नि दिनु हुन्च हो। तेहि भएर उस्को सपोतमा बोलेको। आज भोलि बिर्खे दाइ र कुम्लेलाइ के भाको के भाको दुबै जना बिजुलि चोर्ने भाको भाको पानको पात माया तिम्लाइ सम्झन्चु दिन्को रात राहुल दाइ मलाइ एलर्जि भैरा च सानानिलि अस्ति उस्को रुघा सार्देको। अरु सबैलाइ सन्चै होला होइन
Read Full Discussion Thread for this article