Posted by: Birkhe_Maila May 7, 2007
Login in to Rate this Post:
0
?
टिरिरि पियारि उज्यालो भयो
भाले बास्यो पियारि डाँडैमा घाम लाग्यो
सोमबारे प्रभातकालिन जदौ! यो बिर्खे माईलाको!!
आशा छ सबैको सप्ताहान्त सुखमय बित्यो!