Posted by: chanaa_tarkaari May 6, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
कुम्ले घराँ काम छ भन्थो, के अर्न ला'रैछ खसी पो काट्न लाओ कि भन्ने मनमा लायो के रे । आsssss खसिआ मासु चाख्न नपा' नि धेरै भो, यस्स बहाना बना'र घराँ छिरेसि २-४ टुक्रो चाख्न त देलान क्यार जस्स लाओ के रे। अस्ति भर्खर बे अरो तेल्ले, भोज सोज ख्वा नि हैन, दुलहि नि लुका'र राख्या छ, तेसको घरैमा ग'र दुलहिको फुटो खिचेर चौतारीआँ सप्पै गाम्लेलाइ देखाम्न परो भनेर क्यामेरा नि बोकेर ग'को त मेरि बास्सै । के देख्न परो तेस्तो? मोरो कुम्ले त यस्तो काम पो अरिरा' रेछ । बत्ति चोर्या हो कि दुलहिले दाइजोमा ल्याएको टिभिको एन्टेना जोड्या हो थाहा पाउन सके त मरिजाम । लु हेर्नु त फुटो ......... :P
Read Full Discussion Thread for this article