Posted by: Bhunte May 4, 2007
Login in to Rate this Post:
0
?
"रेड लेबेल्" होइन नी। मेरो माने लाल् चाय्=त्यो सरकारी आपीस् मा पीउने राष्टीय पेय पदार्थ् वा झोल् भनुम्। आफु परीयो भुपु कर्मचारी तेसैले पुराना दीन् सम्झी पीया। पुराना दीन् सम्झी हीजो त ढीन्डो र मस्याउरा पनी खा को-- अंरीका मा ढीन्डो क्या स्वादीलो!