Posted by: Rahuldai May 4, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् मिस। जय दुर्गे माता, रक्षा गरुन्। भुन्टे लाई र रामे लाई तीन पाने जदौ, बिर्खे माइला को। लाउ भन्नुस् गाम्ले हरु हाम्रो जमाना र अहिले को जमाना ( २०४३-४३ साल् देखि) अहिले सम्म बजार् भाउ न बढेको बस्तु के हो? जुन गाउँ शहर , सानो ठुलो दुकान जताततै पाइन्छ। भन्ने लाई तितौरिज को पुष्टकारि अचार २ शिशि पुरस्कार्।
Read Full Discussion Thread for this article