Posted by: Birkhe_Maila May 4, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
के कुरा गरको तितौरी? कहाँ बाट फ्लप हुनु नि बिजनेस, हुँदैन! पुस्टकारिको अचार यति हिट हुन्छ कि जता ततै बाट यसको माग बढ्छ। यस्तो हिट हुन्छ कि मेकडोनाल र केएफसि हरु टाट पल्टिन्छन। गल्लि गल्लिमा, टोल टोलमा, इन्टरस्टेटमा, मलमा, वालमार्टमा जता ततै तिम्रो नाम हुन्छ। "तितौरिज" लेखेको बोर्ड हुन्छ र पुस्टकारिको चित्र हुन्छ। बिग्यापन आउँछ- " तितौरिज, आए एम लभिङ इट" भन्दै! सुरु पो पुस्टकारि बाट नि लास्टमा त सबै खानेकुरा तितौरिज को हुन्छ! बरु लोगो चाहिँ कस्तो राख्ने हो....हम्म्म्...ठुलो 'टि' लेखौँ बरु ....हैन हैन मेकडोनालको चोर्यो भन्छन्। पुरा तितौरिज नै लेखौँला बरु। बरु वेब साईटको डोमेन लि हाल्ने कि? www.Titaurizz.com यो कस्तो लाग्यो? :):) दुर्गे अर्को कार्यक्रममा अबश्य बुङ्गाको अचार बनाउने तरिका राख्ने छु! नेप्चि, गट्टि खेल्न पुगेन होला। पुन: ट्राई गरुम मिठो हुन्छ! हरिशरणम!!
Read Full Discussion Thread for this article