Posted by: Rahuldai May 4, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
के भाको जिम्माल् बा, अचेलका नानीहरुलाई मीठो मीठो अचार बनाउन सिकाउंदा झन उल्टो गाली, ताली बजाउनको सट्टा। यिनीहरुलाई मीठो होइन, पीठो को डल्ला चाहिएको जस्तो छ, कसो? पीठो को डल्लो भित्र मासु हाल्यो भने म:म: बन्छ, आलु हाले समोसा, यति बाहेक थाहा रहेन छ। हाम्रा जिम्माल् बा, उहिले उहिले कहिले अरब तिर् सेफ भएर कमाएको धन अझै सेफ भित्र सेफ नै छ रे।
Read Full Discussion Thread for this article