Posted by: CaMoFLaGeD May 4, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
हा हा हा जिम्माल बा!! "तितौरी पुस्टकारी पसल" रे। हामी चाँहि सप्लायर हुनुपर्ला। "यसो ब्यापार स्यापार तिर नि मन लगा कुम्ले, त्यो केहि न काम निसे, हरितालिके जस्ता हाउडे सङ्ग लागेर खत्तमै भयो" भनेर हैरान छ घराँ। हाम्रो त "जिम्माल म: म: पसल" को पनि कुरा भा'थियो नि हैन? खोइ प्लान नै चौपट भयो!! हे हे हे!! नाइस्!! सबैजनालाई फेरि नमस्ते गरेँ है!! हरितालिके फेरि गल्फ हान्न गयो कि कसो? दिमाग खराब गर्छ फेरि "चौथो होलमा पुगेपछि त्यो बल यस्तो घुम्यो, सिधा गएको थियो लास्टमा कस्तो घुम्यो घुम्यो!!" भनेर!! :-)
Read Full Discussion Thread for this article