Posted by: Rahuldai May 4, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
सरि तिरु, अँखा अलि कम्जोर् भए छ, देखिन न छु। तारेमाम है। त्यसै त बुढो त्यस्माथि ठुलदाइ बनाइ दिए। अस्ति को दिन देखि त एक् बर्ष बाच्ने दिन कम् भए। लौ जिम्माल् बा, त्यो मनै छोयला छोयला कचिला हुने गीत को बाकि भाग। बसन्तको हरियाली, फुल सङै ओिली झर्छ सेतो हिउं र कालो बादल् हवा सङै उडि जान्छ, तर तिम्रो न्यानो माया, अझै पनि न्यानो नै छ। तिम्रो माया मार्नै सकिन। यो मर्मस्पर्शी गीतका गीतकार तीर्थ राज तुलाधर ( पद्मोदय स्कूलको अंग्रेजी शिक्षक) को हालै निधन भएको मा श्रद्धान्जलि सहित।
Read Full Discussion Thread for this article