Posted by: Birkhe_Maila May 4, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
हे हे हे बुझिछे ठुल्नानिले! त्यसैले अब देखि कसैले, " मैले बिहान चुप्प गरेँ, दिउँसो चुप्प गरेँ अनि बेलुका पनि चुप्प गरेँ" भन्यो भने त्यो व्यक्तिले दिनमा ३ पटक मह खाएछ भन्ने बुझ्नु! :) तित्तौलिssssssssssssssssssss..... हेहेहेहे फेरि हाँसिन! बिलालो म्याउ म्याउ मेलो नाना काट्ने मुसि मालि ल्याउ! बिलालो म्याउ म्याउ मेलो दाँत लाने मुसि मालि ल्याउ! अब हजुर्बा नातिनि मिलेर गट्टि खेलुम है? :):)
Read Full Discussion Thread for this article