Posted by: uptowngal May 4, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
आज भोलि तिरु लाइ के भाको के भाको धरै फत्फताउन थाले को थालेको पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी स ल ल!! हरि आज के नि नखाने हिजो त्यो कुम्ले को अफिस नजिकैको सब् खाको आज त पखला लगिरा च तेहि भर आज् के जाति यो थुलो बाल्तिनिमा नुन चिनि र पानि बनार ल्याचु। अनि बिर्खे दाइले तमाखु ताने जस्तै म नि त्यो नुन पानि तन्दै चु।:प् नेम्चि दि नमस्ते गरेहै
Read Full Discussion Thread for this article