Posted by: hetterika!! May 4, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
खै के भन्नु सान्नानी, खास त ठीकै छ, टाउकाँ चैं रउसी अल्ली धेरै परो जस्तो छ तेत्ती हो। तिराँ रुघा कस्ता भए, बेल्का सम्ममा ठीक हुन्छ, गेरेण्टीका साथ। आज त ठुलीलाई नि गीत फुरेको फुरेई र च त, सब वे त हिजै सकिहाल्यो आज के खायो नि? तितौरी ललौरी बिलौरी के छ हालखबर??
Read Full Discussion Thread for this article