Posted by: Tyra May 4, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
मलाइ भन्छे तितौरी लल्लौरि बिलौरि :O लौ था'पाए निको भैछे नक्कलि मोरी :P हजुर्बा हो भन्या हो भन्या चौरासि पार् गर्या ब्रीद्द बाजे लाइ यस्तो आक्षेप ! घोर् कल्युग् लागेको हो हजुर्बा काउन्टर् कथा अट्याक गर्दिम अब :D
Read Full Discussion Thread for this article