Posted by: Birkhe_Maila May 4, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
बरा सान्नानिलाई रुवाल सताएछ! हाउँरो घराँ आउ बा, जिम्माल्निले जिम्बु र बेसार हालेओ पानी तता'र खान दिन्छे त्याँसि सन्चो हुन्छ! तितौरी के छ बा हालखबर? हेर न म बुडोलाई यो पुन्टे बुडाले भन्नु सम्म भने ! हाउँले नि देख्या छम यी बुडाओ चर्तिकला, ट्याम मिल्न मात्र पर्छ सपै एइ गाम्लेको अगाडि भन्छु!
Read Full Discussion Thread for this article