Posted by: Birkhe_Maila May 4, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
अनि म चाहिँ त्यस्तो छु??? :(:( हे पुन्टे बुडा! हेरि मलाई अइले तेति के जाति फुर्सत छैन, पाम्ने बित्तिकै कुरो के भा' हो सपै रउसिको रउसि पानी को पानी पार्छु! यो बुडेसकालाँ के के जाति लान्छना आइलागो नारम म कता जाम!
Read Full Discussion Thread for this article