Posted by: CaMoFLaGeD May 4, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
हे!! आइयो नि बिहानै दुर्गेसोरी सिस ब्रो कलिङ मलाई आइ लाइक दिस पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी स ल ल!! ठुलीले नि सुरु गरिन दोहोरी कस्ले खोज्ने उनि सङ अब जोहोरी पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी स ल ल!! फेरि शुक्रबारे जदौ! यो सोझो कुम्लेको!!
Read Full Discussion Thread for this article