Posted by: chipledhunga May 4, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्ले साथिहरु ताअाअाअाअाअाअाअाअा बिहान सबेरै चौतारीमा के गन्हायो होल भनेको त हरिले राती जाँड खाएर छादेको पो रहिछ। बसिनसक्नु पारेछ बज्जेले, त्यहि भएर सुनसान्। लौ गएँ म पनि।
Read Full Discussion Thread for this article