Posted by: CaMoFLaGeD May 4, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
हे ssssss!!! बिहानै सुरु भयो दोहोरी सुरु गर्ने हाम्री दुर्गेसोरी पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी स ल ल!! राहुल दाई एका बिहानै के को हल्ला? एक सर्को चिलिम तान्न मिल्ला नमिल्ला पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी स ल ल!! शुक्रबारे जदौ! यो सोझो कुम्लेको!!
Read Full Discussion Thread for this article