Posted by: Gautam B. May 4, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
ल हेर यो हरिको हरिविजोग! बाटैमा लडिरा'पो रच ए बज्जे! हिजो बेस्सरी धोके जस्तो छ, अनि तो कुम्ले र बिर्खेचैं यो हरिलाई बाटैमा छोडेर कता मोरेचन् नि! गाउँका कलिला केटाजतिलाई भसक्कै पारेर बिगार्नी भे यीनले!
Read Full Discussion Thread for this article