Posted by: Nepalki_chori May 3, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
भुन्टे दाई खाना खानु भो? यस्तै हो नेम यहाँ, दिनमा, दिउसो सबै जम्मा हुने रमाइलो गर्ने, सांझ र राती आ-आफ्नै दुलामा। आज त गाम्ले सथिहरुले दिउंसो भरि दोहोरि गाएर सारै रमाइलो गरेछन। अब भोलि सुक्रबार् सांझ देखि विकेन्ड लागेर चौतारीमा भूतको बास हुन्छ। ल लागें म अब निन्द्रा देवीको काखमा। गुड् नाईट्।
Read Full Discussion Thread for this article