Posted by: Bhunte May 3, 2007
Login in to Rate this Post:
0
?
ए आम्मा, आज् बिहीवार पो रैइछ! यहाँ घडी बीग्रेछ भनी बुधवार को दीन् पो सेट् गरेछु।
यो घडी पानी कस्तो घोडा कुद्या जस्तो कुद्छ भने।