Posted by: Nepalki_chori May 3, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
लौ जिम्माल बाजे निन्द्रा मा नी साझा मै? :P भन्न खोजेको तपाईं त यतिबेला कहिले नि अौनु हुन्नथ्यो चौतारी मा। अनि अरु को को छन् खै? नमे के छ हो हालचाल्, आजको दिन कस्तो बित्यो? मीस अनि दुर्गे मा लाई नमस्ते !!
Read Full Discussion Thread for this article