Posted by: Nepalki_chori May 3, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
ओ हो आज के भाको चौतारीमा? सारा का सारा केटाहरुलाई बैंश चढेछ त :P हैन यो जिम्माल् बाजे ले के सारो भाका हाल्दै, कस्लाई हो तेस्तो? अनि पाटनर् नि के कम् र? :P लौ पछि यस्सो पढिहेरेको त सबले हाम्रि थुलीलाई पो जिस्काम्दै रैछन् त, काम् नपाका हरु :D सबैलाई नमस्ते !! ल रमाइलो गर्दै गरम्।
Read Full Discussion Thread for this article