Posted by: Rahuldai May 3, 2007
Login in to Rate this Post:
0
?
हाम्रो जमानाको नमूना।
म माहुरि हुं राधा, तिमी आँपको मन्जरि हौ,
तर हैन म निशानी, तिमी धारि खन्जरि हौ , राधा।
म माहुरु हुं राधा
स्वर्गिय मास्टर रत्न दास प्रकाश को गीत।