Posted by: hetterika!! May 3, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
कलकत्ते काईँयो केश मेरो बाङ्ग्यो, टेबलमा ऐना छ, पिरती मैले नलाको हैन, तकदिरमा रैन छ धानकै बाला झुलाउँला, मायालाई भुलौंला!! जदौ! यो बिर्खे माईलाको!!
Read Full Discussion Thread for this article