Posted by: sayapatri May 3, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
सबै कबिताहरु असाध्यै मिठो लाग्यो। पोस्ट गर्नुहुने सबैलाई धेरै धन्यवाद। मेरो पनि एुटा सानो प्रयास यसैसाथ् पस्किन्छु। कैद् हुनुको पिडा ती हिमालका सेता हिउं थिएनन् टाढाबाट हेर्दा मनलाई आनन्दित् पार्ने टाकुरा थिएनन् त्यो त बर्षको आधा समय जस्तो कठाङ्रिने आङ्गनै ढाक्ने दिक्कलाग्दो हिउं थियो उस्को अँखा अगाडिको सार संसार सेताम्य थियो मन भित्र केवल् रिक्तता अनि सुन्याता थियो विचरो न बहिर निस्कने साहस् गर्न सक्थ्यो न त भित्र नै आराम् साथ् बस्न सक्थ्यो झ्यल्निर गएर त्यो अभिसाप् हेर्नु बहेक् केही गर्न सक्दैनथ्यो झल्झलि सम्झन्थ्यो अफ्नो धर्ति लाई अनि सराप्दै अफ्नो कर्म लाई आज उ एउटा कैदी झै बन्चिरहेको।
Read Full Discussion Thread for this article