Posted by: chanaa_tarkaari May 3, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
लालिगुराँस डाँडैमा फूल फूल्यो ठुल्नानिको कुरैमा मन भुल्यो गालैमा रैछ डन्डिफोर माया लाउँ भने हुन्छ क्यारे बोर :) जदौ! यो बिर्खे माईलाको!! हे ‌‌‌‌ssssss!!!! गाम्लेहुरलै गीत कस्तो फुरेको गीत कस्तो फुरेको मैले पनि कपि पेस्ट गरेको बल्ल पर्यो निरमाया माकुरी जालैमा :P
Read Full Discussion Thread for this article