Posted by: Birkhe_Maila May 3, 2007
Login in to Rate this Post:
0
?
हाsss...भुईँमा बस्दा दाग लाग्ला
काखैमा राख्दा बात लाग्ला
हाँसौँ खेलौँ पातलि
ओछ्याईदिउँला चकटी
जदौ! यो बिर्खै माईलाको!!