Posted by: nepalean May 2, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
लौ हेर नेप्चि चिप्लेलाइ पो खोजेकी रैचै, म त मलाइ भनेर दंग भको रे क्या ! ल ल नेप्चि एउटा भाखा हाल न त चौतारीमा पुर्बको भए नि पस्चिमको भए नि । हो हो नेप्चि म नि अ-मरी-खा बाट हो । मरि मरि मेला गर्दै खानु पर्या छ ! रामे र भुन्टेलाइ पनि मेरो नमस्ते ।
Read Full Discussion Thread for this article