Posted by: Nepalki_chori May 2, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
ओ हो आज राहुल् दाई को जन्मदिन्, ल मेरो तर्फ बाट नि सुभकामना, दिर्घायुको कामना। सबैलाई नमस्ते !!! पाट्नर के छ हो? हैन यतिबेला कोहि हुन्नन् भने चौतारी मा, दिक्क लाग्दो।
Read Full Discussion Thread for this article