Posted by: pire May 2, 2007
UMESH (MAO) KO MY SANSAR CHODNUSS.. www.telegraphnepal.com click garnus
Login in to Rate this Post:     0       ?        
सायमी, तिमिले मलाई मान या नमान सँग मलाई केहि मतलब छैन। आफ्नो ब्रम्हले देखेको कुरो लेखिन्छ। मलाई ब्राम्हण यो र त्यो भन्नु को पनि केहि तुक छैन। न तिमीले सहिष्णु नेवार जातिको प्रतिनिधित्व गर्छौ, न मैले ब्राम्हणको। जातिय झगडा माओबादिहरुले गर्दा देशमा त्यसै पनि चाहिने भन्दा बढि भैसक्याछ। मलाई थप्नु छैन। जति मनलाग्छ, घाटि दुख्ने गरि ब्राम्हणलाई गाली गर। म यहाँ जातिय कुरो गर्न आएको पनि हैन। मैले तालनतुलका फुइफुट्टा माओबादीलाई केहि बुद्धि सिकाउन सकिन्छ कि भनेर आ'को, के को गधालाइ बरु धोएर गाइ बनाउन सकिएला , माओबादिलाई मुन्छे बनाउन नसकिने रैछ। तिमीसँग म अरु खासै कुरो गर्दिन पनि। हलेदो भन्ने जानिसकेपछि किन चलाउनु भन्छन। बरु अन्तमा, माओबादि कामरेड हरु ब्रेकफास्टमा मान्छेको हात खुट्टा (सकेसम्म पढेलेखेका शिक्षक , पत्रकार आदिको) खान्छन भन्ने सुनेको थिएँ। त्यहि भएर तपाई सधै ग्लानी भएर 'हामी माओबादिमात्र नरभक्षि हौं र? काट्टो खाने हरु पनि छन' भनेर देखाउन खोज्नुभाहो कि?पाप गरेपछि मन भित्र पोल्छ भन्छन साच्चै रै'छ।
Read Full Discussion Thread for this article