Posted by: Durgesori May 2, 2007
Merosansar's Umesh Shrestha life under Threat
Login in to Rate this Post:     0       ?        
हैन यो उमेश भन्ने ब्लगरलाइ लिएर किन यत्रो चर्चा भइरहेको हो ? जसलाइ मन पर्छ उसले हेरे भैहाल्यो नमनपर्नेले नहेरे भै हाल्यो नि ? एउटा साधारण ब्लगरलाइ लिएर यत्रो बब्बाल मचाउनु जरुरी छ जस्तो लाग्दैन । साझामा २-४ जना बिद्वानहरु एस्ता छन् तिनिहरु बादबिबाद गर्दा सधै अपशब्द लेख्छन् तिनिहरुको लेख पढे पछि कतिलाइ लाग्छ तिनिहरु कस्तो संस्कारमा हुर्केका होलान् ? बादबिबाद गर्दा भनेको त आफ्नो तर्क राख्नने होइनर ? राम्रो तर्क केहि राख्न सक्ने होइन, खालि अपशब्द लेख्यो, झगडा गर्यो यो पनि कुनै तरिका हो? सबैलाइ चेतनाभया !
Read Full Discussion Thread for this article