Posted by: sayami May 2, 2007
UMESH (MAO) KO MY SANSAR CHODNUSS.. www.telegraphnepal.com click garnus
Login in to Rate this Post:     0       ?        
अमेरिकामा एक थरिका मान्छेहरु क्रीस्चियन धर्म फैलाउने काम गर्दछन। उनिहरु मानिसहरु संग सम्बन्ध बढाउन हरेक किसिमको बहना हालेर राजनीतिक बिशयबाट शुरु गरेर ब्यक्तिगत आर्थिक लाभको समेत कुरा अगाडि ल्याएर आफ्नो धर्म तिर आकर्षण गर्ने गर्दछन्। कुरा चाहिं खुब गर्दछन् यिनिहरु। तर आखिरमा केहि नलागे पछि मानिशहरुलाइ तर्साउन थाल्छन। येशु प्रभुको पछि नगए हामि सबै नर्कमा बास लिनु पर्ने हुन्छन भन्ने कडा शब्दले भ्रममा पारिदिन्छन्। यो पिरे पनि यस्तै खाल्को धर्म प्रचार् गर्न साझामा प्रबेश गरेको छ।अब पिरे राजानै नेपालमा शान्तिको लागि राजानै चाहिन्छ भन्ने तिर लागि सक्यो। यो पिरे मंडलेनै हो। होशियार पन्चे पिरे देखि।। .
Read Full Discussion Thread for this article