Posted by: Rahuldai May 2, 2007
Login in to Rate this Post:
0
?
राम चन्द्रे अनि कुम्ले, पार्टि त अरु बेला गरिन्छ नि, आफ्नो त जन्म दिन नै अंहिसा को दिन, माछा मासु अनि द्रब्य पदार्थ एक् दिनको लागि भने पनि आजै त्याग गर्नु रे, ठुलाबडाले भनेका। त्यसैले कहिलेइ पार्टि गरिन, सरि है। चिलिम भने चलेकै छ, बुद्ध् ले चिलिम न तान्नु भनेको सुनेको छैन, पढेको छैन। केवल् हिंसा नगर्नु, असत्य नबोल्नु भनेको मात्र थाहा छ। म त फेरि राहुल नि शिदार्थको छोरो।