Posted by: earthsucksudown May 2, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
i just posted this in some other thread but now i realised this cud be the best thread for my little piece ,, someone may read it.. बारुद्को गन्ध् , बज्रपात् रोकिएन मेरो घर् छेवैको बान्स् आज सुसाएन मुमा झोपदिमा छिन्, खोइ छोरो आएन , निस्पत् कालरात्रीको पर्दा छ्यातेर सुर्य उदयएन , बर्तमान थाकीसकेको थियो chataan निसास्सिने उस्का पा इला कापी सकेका थिए आज पुर्बी क्षितिजमा आलो रगत् पोखियो, आफ्नै अस्तित् वको लडाईंमा बर्तमान शाहीद् भयो म्रित्त्यु शाहयामा बर्तमान ईतिहास guhardai थियो ईतिहास म्रित् बर्तमानमा आँफैलाई nihardai थियो अनी tutephuteka अव्सेसहरुमा ,उ बुद्ध उपदेश् खोज्दै थियो भ त्किएका गुम्बाहरुमा बुद्ध आँखा बन्द गर्दै थिए रक्त शान्ति को कल्पना गर्ने सामर्थ्य म मा रहेन, मेरो कलम् भाचियो,, मसी सुक्यो , कविता पुरा भएन
Read Full Discussion Thread for this article