Posted by: Durgesori May 2, 2007
Login in to Rate this Post:
0
?
२५५१ औं बुद्ध जयन्तिको उपलक्षमा समस्त चौतारी बासीमा यो दुर्गेस्वरीको पनि हार्दिक मंगलमय शुभ-कामना !
राहुल दाइलाई जन्मदिनको धेरै धेरै शुभ-कामना। उहाको जीबनमा सधै हरियालि छाउन यहि छ मेरो कामना !