Posted by: Rahuldai May 2, 2007
Login in to Rate this Post:
0
?
हो हरि भोज को ब्यबस्था गरम भनेर नै मुलुक् भरि बिदा दिएको छ। आज त फेरि माछा मासु अनि द्रब्य पदार्थ चल्दैन। केक त हाम्रे बहिनीले बिहानै राखी सकी। अब खांदै जाम्। शान्तिको कामना गर्दै जाम्।