Posted by: chipledhunga May 2, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
ओहो जन्मदिनको शुभकामना है ठुल्दाइ। ठुलीले केक पनि ल्याइछ बरु त्यो केकमा कतिवटा मैनबत्ती बाल्नु पर्ने हो कुन्नी? लौ ठुल्दाइ, ज्यान बुढो भए नि मन तरुनो रहोस्, अनि सफलताका भर्‍याङ्हरु चढदै जानुस्।
Read Full Discussion Thread for this article