Posted by: Poonte May 2, 2007
Login in to Rate this Post:
0
?
ए रात्तै! राहुलदाईको बड्डे? बल्दो जल्दो उमेराँ पो बड्डे सड्डे मनाम्नि, बुढेसकालाँ झन् बुढो भो भनेर म त भन्दिन कसैलाई नि! जे होस्, शुभकामना के रे। उमेर खाँदे जानुस। के रे, हाम्ले त बिरेक ला'छम् आफ्नो उमेराँ। २-३ साल पछि हजुर बा भनुम्ला! :p
हेपि बड्डे वान्स अगेन!
लु, म चईं लागें स्नान अरेर पुजा सुजा सकाम्न। मेरो कुरो काट्नि को को छन्, रमईलो अर्दै अर। हनुमान चालिसा सकेसि फर्केर बजाईदिम्ला फिरी, हनुमान कै गधाले!!
नमस्ते, मास्टर्नी नानी!