Posted by: gaalab May 2, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
ए जिम्माल बुढा! तिम्लाई त्यस्तै लाउच भने तिमी नि हानेऊ न त नेपाल तिर। अर्काको डाह मात्रै गर्दार'चन् यिनी त। आजभोलि के जात्ति मेलहरु खुसुक्क पठाम्ने चलन आ'रच चौतारीमा? कसरी पठाउने हुन् ती मेल? खै राहुलदाइको गफ अनुसार चैं 'चिया पिएको मान्छेले अर्को चिया पिएको मान्छेलाई पठाउनी जिनिस्' हो कि झैं मानें केरे त्यो के जात्ती मेल। गोरेटो गाउँको खोज्दै म हिंड्दा -----
Read Full Discussion Thread for this article