Posted by: Yahoooooo May 2, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
नमस्ते ! अम्रिकाको बिहान बिहानै जम्न थालेछ आज त चौतारीमा । हन के भो हाम्रा जिम्बाल बालाइ फेरि ? नेपाल तिर जाने मेसो पर्यो कि क्या हो भौते को जस्तो ? फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार :) म पनि जाँदै छु क्या ???? राहुल दाइ, पुण्टे सुड्डा, ठुली, ह्यारी ब्रो, सान्नानी सबैलाइ जदौ !!
Read Full Discussion Thread for this article