Posted by: Birkhe_Maila May 2, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
"भउते, कुम्ले र जिम्मालेसंग ......वकम्फुसे, पानी आन्द्रे, पातकी, अल्लारेहुर" हन ए पुन्टे बुडा, सिधै जिम्माले अल्लारे भनन ए बुडा! तिमले मलाई नै भन्न खोजेओ हो मैले बुझैओ छु गाँठे, लु याँ रौसिको रौसि पानी को पानी पार! कुम्ले भर्खर एउटा बाट दोटा भा' के को अल्लारे हुन्तो। भाउते कति अल्लारे बस्नु भनेर नेपाल तिर सोझियो, बाँकि म हो मलाई क्यार्न नानाथरि भन्छौ ए बुडा! धेरै नकराऊ टाउकामा रौँ बाँकि नहोलान! :P
Read Full Discussion Thread for this article