Posted by: pire May 2, 2007
UMESH (MAO) KO MY SANSAR CHODNUSS.. www.telegraphnepal.com click garnus
Login in to Rate this Post:     0       ?        
हुन त उसको ब्लग हो, हगोस कि छेरोस मलाई मतलब हुदैन नै। तर एकदिन उमेशको ब्लगाँ 'मित्र, यो माओबादिलाई चढाउने काम नगरौं' भनेर एउटा कमेन्ट हानेको आएन। अनि अर्को पाला 'उमेश तिमि क्या महान छौ, तिमि अघि बढ, हामी छम पछिपछि' भन्ने खालको कमेन्ट हालेको, आइहाल्यो। त्यसपछि मैले लेख्न छोडें, कमसेकम दुइ महिन अगाडिको कुरो हो। अब बच्चा छ, कुरो बुझ्याछैन। अनि हाम्रो देशाँ पनि मान्छे त्यस्तै बहुला त छन नि। माओबादि लाई गाली गर्न टाउको भित्र गिदि, पेट भित्र आँत र दर्‍हो मुटु चाहिन्छ। सात पार्टीलाई गाली गर्न बोल्दिए पुग्छ। यहि मधेसि आन्दोलनको कुरा गरम न। लाहानाँ गोलि चलाउने माओबादि गाली खाने सात पार्टीको सरकार र ग्रिह मन्त्री। माओबादि, (पहिला राजा)लाई बिरोध गर्ने भनेसि सबैको छुलछुलि मुत आउछ। सरकारलाई निकम्मा निर्लज्ज भन्न कसैलाई डर छैन। उमेशेले नि त्यहि गर्‍या हो। पर्सनल्लि, म चाहि अब माओबादि , मण्डले, मुक्तिमोर्चा (मधेसको) आदिको न्युज भनेपछि खासै चेक गर्दिन।खाली डिप्रेस मात्रै गराउछ। प्लस, स्तालिनको मुर्ति अगाडि राखेर भाषण गर्नेले प्रिथ्वि नारायणको मुर्ति ढालेर कसलाई बेकुफ बनाउन खोज्याहो कुन्नि? आफ्नै देशको मधेसाँ आतंक फैल्याएर कुन राष्ट्रियताको डिङ हांक्ने हो कुन्नि माओबादि हरुले?
Read Full Discussion Thread for this article