Posted by: hetterika!! May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
काँ पाएर माझ्नु नि, पेष्ट तताउनी भन्या, स्टोभमा मट्टीतेलै सकिएछ के। अनि निकालेर थन्काउन राख्या छु, भोली फुर्सताँ माझ्नु पर्ला!! लु फोटाँ चै ३ टा मात्रै छ, अरु बाकसाँ थन्काईसक्या भएर निकालिन है।
Read Full Discussion Thread for this article