Posted by: world_map May 1, 2007
Login in to Rate this Post:
0
?
हा हा! तिरू (?) मार्क रे! त्यो कुमलवा हो रे चिप्लु गुरूजीका अनुसार। :)
चिप्ले, हामी जाडो ठामबाट आको मान्छे परेम्, अनि लगाउन सकिहाल्छम् नि ऊनको टोपी। :)
लौ, ५ डलर, ५ डलर! बस भाडा! ठुली र तिरू लाइ चैं डिस्काउन्ट दिन्छु है साथीको नाताले! लु अब तिमीहरूको चैं ४.९९ डलर each.:P ( after discount ;))