Posted by: world_map May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
हा हा! तिरू, त्यो पुरानो गीत त बल्ल बल्ल सम्झेर गाएको, अब नयाँ गीत त आउँदैन मलाइ। बरू ठूलु, तिमीलाइ नयाँ गीत आउँछ भने गाऊ न! :P मेरो गीत सुनेर निदाएकि त होइन? ;) कुम्ले, नेप्चे के छ हालखबर?
Read Full Discussion Thread for this article