Posted by: miss_ me May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
सरि तितु मेरो मा ता के के पुगेन। अब म पनि दुर्गेमाताले बनाएको नै खाने नेप्चे भाइलै फुर्सद भओ ?:) कुम्ले फिर मिलेङ्गे भनेर कहा गको ? जिम्माल बा को कुरो मैले चै बुझे । ठूली को प्रमोशन भयो जिम्माल बा'कि बुइनी हाम्री चै ठूली फुपु ( मनमनै अब मार्छिन होला म चै भागे है )
Read Full Discussion Thread for this article