Posted by: CaMoFLaGeD May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
पढ्नु नपाएपनि चिहाउन चाँहि चिहाएकै छु है!! राम राम राम!! जिम्माल बा ले फुर्सद पाएको देखेर डाहा लाग्न थाल्यो!! आज जिम्माल बालाई नि हिरो देखिएको छन्त हौ!! $३ डलरको कमाल हो? :पि तातो 'पेस्ट' सम्झी सम्झी हाँस्या छु!! लोल!! :D फिर मिलेङ्गे!!
Read Full Discussion Thread for this article